२२ माघ २०८२, बुधबार
wait Please...

KChhaKhabar

शनिबार, जेठ ०८, २०७८

कपिलवस्तु – माओवादी केन्द्र जिल्ला कमिटी सदस्य दीपक पाण्डेमाथि बुधबार राति गोली प्रहार गरेको आरोपमा प्रहरीले शुक्रबार दुई जनालाई सार्वजनिक गरेको छ ।

कपिलवस्तु–१, आनन्दबागका ३९ वर्षीय ओमप्रकाश यादव र कपिलवस्तु–२ का ३३ वर्षे साकिर अली पाखियाले पाण्डेलाई दुई राउन्ड गोली प्रहार गरेको प्रहरीले जनाएको छ । पाण्डेसँगै उनीहरूले भारत सिद्धार्थनगर जिल्ला तेतरी बजारका इयाज अख्तर मुसलमानलाई पनि गोली प्रहार गरेका थिए ।

दुवै जनाको उपचार भैरहवास्थित मेडिकल कलेजमा भइरहेकामा मुसलमान डिस्चार्ज भइसकेका छन् । पाण्डेको उपचार भइरहेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]