२२ माघ २०८२, बुधबार
wait Please...

KChhaKhabar

शुक्रबार, जेठ ०७, २०७८

काठमाडौं – सरकारले संविधान संशोधनको लागि विज्ञसहितको कार्यदल गठन गर्ने निर्णय गरेको छ।

हिजो बसेको मन्त्रिपरिषद बैठकले संविधान संशोधन सम्बन्धी कार्यदल गठन गर्ने जानकारी प्रधानमन्त्री केपी शर्मा ओलीले जसपा अध्यक्ष महन्थ ठाकुरलाई गराएकाे जसपाका एक नेताले देखापढीलाई बताए।उनले भने, “मन्त्रिपरिषद बैठकपछि प्रधानमन्त्रीले अध्यक्ष ठाकुर र राजेन्द्र महतोलाई बालुवाटार बोलाएर त्यस विषयमा जानकारी गराउनुभएको हो।”

नागरिकता सम्बन्धी पनि अध्यादेश ल्याउने तयारी गरिएको उनले बताए।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]