२२ माघ २०८२, बुधबार
wait Please...

KChhaKhabar

बिहिबार, जेठ ०६, २०७८

काठमाडौं – हत्या गरेको अभियोगमा प्रहरीले एक युवकलाई नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय मोरङ र इलाका प्रहरी कार्यालय रंगेलीको टोलीले रंगेली नगरपालिका वडा नम्बर ३ बस्ने १९ वर्षीय विनोद यादवलाई नियन्त्रणमा लिएको हो। यादवले भाजुलाई घाटीमा दाउ प्रहार गरेर हत्या गरेको खुलेपछि नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी मानबहादुर राईले जानकारी दिए।बुधवार रंगली नगरपालिका ३ स्थित तिलुवा चौकको नहरमा २४ वर्षीय अनिता यादवको शव फेला परेको थियो। घाटीमा धारिलो हत्या प्रहार गरी हत्या गरेको देखिएपछि प्रहरीले अनुसन्धान सुरु गरेको थियो। मङ्गलवार साँझ अनिता र विनोद बिच विवाद भएको खुलेको थियो।

प्रहरीले हत्यामा प्रयोग भएको दाउ समेत विनोदको घरबाट बरामद गरेको जानकारी दिएको छ। ज्यान सम्बन्धी कसुरमा म्याद थप गरेर अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]