२२ माघ २०८२, बुधबार
wait Please...

शुभ नारायण यादव

बुधबार, जेठ ०५, २०७८

सप्तरी – सप्तरीको कञ्चनरुप नगरपालिका वडा न.९ विष्णुुमन्दिर टोलका दुुई किशोरीको अाज पोखरीमा डुुबेर मृत्युु भएको छ ।
स्थानीय सन्तोष यादबको पोखरीमा स्नान गर्न गएको साेहि ठाउका रामकिसुन सरदारको २० बर्षिया छोरी कुन्ती कुमारि सरदार र इन्दल सरदारको १३ वर्ष १३ की छोरी रोशनी कुमारि सरदारको पोखरीमा डुुब्बेर मृत्युु भएको हो ।

स्नान गर्न गएकी उनीहरु पोखरीमा डुुबेपछि स्थानीयहरुले थाह पाएर परिवारका व्यक्तिहरुलाई खवर गरेकाे इलका प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी नरेशकुुमार सिंहले जानकारी दिनुभयो । उनीहरुलाई तत्काल पोखरीबाट निकालेर कञ्चनरुप नगरपालिका वडा न.–१२ स्थित धर्मेश्वर हस्पिटलमा उपचारका लागि लगेका थिए ।

तर अस्पतालले ती दुवै जना युवती मृत भइसकेकोले भर्ना लिएनन् । यता मृतक दुवै जनाको शव पोष्टमार्टमका लागि राजविराज स्थित गजेन्द्र नारायणसिंह अञ्चल अस्पतालमा पठाइएको तथा घटनाको थप अावश्यक अनुसन्धान कार्य भइरहेको सप्तरी प्रहरीले जनाएकाे छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]