२२ माघ २०८२, बुधबार
wait Please...

KChhaKhabar

बुधबार, जेठ ०५, २०७८

बर्दिवास – महोत्तरीको बर्दिबास नगरपालिका–८ हात्तिलेटबाट अबैध सालको ४० क्वीफिट काठ बरामद गरिएको छ ।

सागरनाथ वन विकास परियोजनाको हात्तिलेट युनिटको १० नम्बर पलोटबाट तस्करहरुले कटान गरि दश वटा साइकलमा तस्करी गरि लैजाँदै गरेको १० थान बरामद गरिएको हो । तस्करलाई भने वन गस्ती टोलीले पक्राउ गर्न सफल भएन ।

डिभिवन वन कार्यालय महोत्तरीको सशस्त्र वन सुरक्षा शाखा माइस्थानका रेन्जर सन्तोष कुमार यादवका अनुसार मंगलबार राती काठ बरामद गरिएको छ । वन गस्ती टोलीलाई देखेपछि काठ तस्कर फरार भएका थिए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]