
सप्तरी – सामाजिक विकास मन्त्रालयद्वारा भौतिक पुर्वाधारका कार्य गर्न गठित सामाजिक विकास इकाई धनुषाको अाज एक कार्यक्रमविच उदधाटन गरेका छन।

धनुषा र महोतरी दुई जिल्लालाई हेर्ने गरि स्थापित उक्त इकाई कार्यालयको समुदघाटन समाहरोहमा सामाजिक विकास राज्य मन्त्री अभिराम शर्मा, प्राकृतिक श्रोत तथा वातावरण समिति सभापति रामचन्द्र मण्डल, महिला,वालवालिका तथा सामाजिक न्याय समिति सभापति जयनुल राइन, मा.शारदा थापा,मा. किशोरी कमल,मा.वविता चौधरी,ज.स.पा. नेपाल धनुषा अध्यक्ष संजय सिंह लगायतको उपस्थित रहेको थियो ।