०६ आषाढ २०७८, आइतबार
wait Please...

KChhaKhabar

मंगलबार, बैशाख २८, २०७८

सप्तरी – सप्तरीमा आज मंगलबार थप ४४ जनामा कोरोना संक्रमणको पुष्ठी भएको हो ।

गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा ७१ जनाको पिसिआर परीक्षण गर्दा ४४ जनाको रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।कार्यालयका निमित्त प्रमुख दुनियालाल यादवका अनुसार छिन्नमस्ता वडा नम्बर ६ की उमेर नखुलेको एक महिला,राजविराज वडा नम्बर १ का ५३ वर्षीय पुरुष, २ की ३४ र ३७ वर्षीया महिला तथा ३, २१,३९२६८ वर्षीय पुरुष, ३ का ३३ वर्षीय पुरुष, ४ की ३२ र ५७ वर्षीया महिला र उमेर नखुलेको एक पुरुषमा संक्रमण पुष्टि भएको हो ।

सैगरी वडा नम्बर ५ की ३१ वर्षीया महिला, ६ की २९,२०,२०, ४० र ४४ वर्षीया महिला तथा १९,३७,४१ र ५३ वर्षीय पुरुष , ७ की उमेर नखुलेको एक महिला र उमेर नखुलेको तथा २२, ३७, ४८ र ५३ वर्षीय पुरुष, ८ का २६ र ३४ वर्षीय पुरुष तथा २८ वर्षीया महिला, १६ का ५६ वर्षीय पुरुषमा संक्रमण देखिएको हो ।

खडक-८ का ५२ वर्षीय पुरुष, ९ का ३७ वर्षीय पुरुष, विष्णुपुर-१ का ४२ वर्षीय पुरुष, तिरहुत-४ की ४२ वर्षीया महिला र १४ वर्षीय पुरुष, हनुमाननगर कंकालिनी-१४ का ४२ वर्षीय पुरुष, बोदे बरसाईन-४ का ७३ वर्षीय पुरुष, शम्भुनाथ-१२ का ६० वर्षीय पुरुष, राजगढ (वेल्ही चपेना)-४ का ४२ वर्षीय पुरुष, डाकनेश्वरी-९ का ६२ वर्षीय पुरुष र अग्निसाइर कृष्णसवरण-२ का ४० वर्षीय पुरुषमा संक्रमण देखिएको स्वास्थ्य कार्यालयका निमित्त प्रमुख यादवले बताए ।

योसँगै सप्तरीमा संक्रमित हुनेको संख्या २४ सय ९ पुगेको छ । यसैगरी आज ५ जना संक्रमणमुक्त भएका छन् । योसँगै निको हुनेको संख्या १७ सय ९८ पुगेको जनाएको छ । सप्तरीमा हालसम्म कोरोनाबाट ५० जनाको ज्यान गइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : शुभनारायण यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी , प्रदेश नम्बर -२
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]