१५ चैत्र २०८०, बिहिबार
wait Please...

KChhaKhabar

मंगलबार, बैशाख २८, २०७८

एजेन्सि – अभिनेता सलमान खानको दुबै बहिनी अर्पिता खान र अलवीरा अग्नीहोत्री कोरोनाबाट संक्रमित भएका छन् । उनीहरु कोरोना संक्रमित भएको सलमान खान आफैले एक अन्तर्वार्तामा बताएका थिए ।

सलमानले आफ्नो बहिनीहरूमा कोरोना भएको जानकारी दिदै उनीहरुमा कुनै लक्षण समेत नभएको बताए ।

‘गत बर्ष कोरोना भएको सुन्न मात्र मिलेको थियो’ सलमानले भने ‘यो बर्ष घरका सदस्य र नजिकका ब्यक्तिलाइ कोरोना भएको छ ।’ सलमानले कोरोनाको दोस्रो लहर निकै खतरनाक भएको समेत सुनाए ।

सलमानकी बहिनी अर्पिताले २०१४मा आयुुष शर्मासँग विवाह गरेकी थिइन् । आयुष पनि फिल्ममा सक्रिय छन् । अलवीरा खानले भने अभिनेता तथा निर्माता अतुल अग्निहोत्रीसँग विवाह गरेकी हुन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]