०९ पौष २०८२, बुधबार
wait Please...

KChhaKhabar

सोमबार, बैशाख २७, २०७८

वीपी प्रतिष्ठान धरानमा उपचाररत कोरोना संक्रमित पुरूषको पेटको शल्‍यक्रिया गरिएको छ । कल्याणपुर, सिराहाका ४० वर्षीय पुरुषको सोमबार विहान २:३० बजे सानो आन्द्राको आकस्मिक शल्यक्रिया गरिएको हो ।

प्रतिष्ठानका जेनेरल सर्जरी विभागका डा. निर्मल प्रसाद शाहको नेतृत्वमा उनको आकस्मिक शल्यक्रिया गरिएको प्रतिष्ठानले जनाएको छ ।

यसअघि उनलाई पेट दुखेर जवरो, खोकी र श्वास प्रश्वासमा समस्या देखएपछि सिराहाको फुलकुमारी महतो मेमोरियल अस्पतालमा पीसीआर परीक्षण गराउँदा कोरोना संक्रमण पुष्टि भएको थियो। त्‍यसपछि अस्पतालले उपचारको लागि वीपी प्रतिष्ठान धरानमा सिफारिस गरेको थियो ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]