२२ माघ २०८२, बुधबार
wait Please...

KChhaKhabar

मंगलबार, बैशाख २१, २०७८

धनुषामा देवरसँग मिलेर पतिको हत्या गरेर फरार भएकी पत्नीसहित ४ जना पक्राउ परेका छन् ।

घरायसी विवादका कारण दुई दाजुभाइ र श्रीमती मिलेर जिल्लाको हंसपुर नगरपालिका–६ टिल्ही बस्ने बद्री मण्डलका २५ वर्षीय छोरा शम्भु मण्डललाई गत शुक्रबार राति घाँटीमा चक्कु प्रहार गरी हत्या गरेका थिए ।मण्डलको हत्यापछि फरार भएकी उनकी पत्नी सुशीलादेवी मण्डल र भाइ अनिल मण्डलसहित ४ जनालाई उदयपुरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक मकेन्द्रकुमार मिश्रले जानकारी दिए ।देवर र भाउजूलाई घरबाट भगाउन सहयोग गरेका अन्य २ जनालाई समेत पक्राउ गरिएको डिएसपी मिश्रले बताए ।

गत शुक्रबार मध्यराति करिब २ः३० बजेको समयमा घरायसी विवादका कारण मण्डललाई उनका भाइ र पत्नीले घाँटीसहित शरीरको विभिन्न भागमा चक्कु प्रहार गरी हत्या गरेर फरार भएका थिए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]