०८ पौष २०८२, मंगलबार
wait Please...

KChhaKhabar

आइतबार, बैशाख १९, २०७८

सप्तरी – सप्तरीको राजविराज स्थित गजेन्द्रनारायण सिंह अस्पताल गरिएको पिसिआर परीक्षणमा ९ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।

स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख दुनियालाल यादवका अनुसार १३ जनाको पिसिआर परीक्षण गर्दा ९ जनाको रिपोर्ट पोजेटिभ आएको जानकारी दिए ।संक्रमण हुनेमा राजविराज नगरपालिका वडा नम्वर ८ का ५० वर्षीय, ५ का ३६ वर्षीय महिला ,५ का ४२ वर्षीय , ५ का ३६ वर्षीय महिला , १३ का ७० वर्षीय , ७ का २५ वर्षीय पुरुष, तिलाठी कोइलाडी गाउँपालिका ४ का ७० वर्षीय पुरुष, हनुमाननगर कंकालिनी नगरपालिका १४ का ४० वर्षीय पुरुष, बोदेबरसाईन नगरपालिका ९ का ४० वर्षीय पुरुषमा संक्रमण पुष्टि भएका छन ।

यसै गरी प्राथमिक स्वास्थ्य केन्द्र कञ्चनपुरको प्रयोगशालामा ८ जनाको एन्टिजेन परीक्षण गरिएकोमा दुई जना प्रहरीसहित ६ जनामा कोरोना संक्रमण पुष्टि भएका छन ।योसँगै सप्तरीमा १ हजार ९२१ पुगेको स्वास्थ्य कार्यालयका निमित्त प्रमुख यादवले बताए । जसमध्ये १ हजार ७८२ जना निको भइसकेका छन् ।

हाल सप्तरीमा सक्रिय ९१ जना सक्रिय संक्रमित छन् । कोरोना भाइरस संक्रमणबाट हालसम्म सप्तरीमा ४३ जनाले ज्यान गुमाइसकेको स्वास्थ्य कार्यालयको तथ्यांक छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]