०८ पौष २०८२, मंगलबार
wait Please...

KChhaKhabar

आइतबार, बैशाख १९, २०७८

कोरोना सङ्क्रमणबाट एकै परिवारको दुई जनाको मृत्यु भएपछि स्थानीय प्रशासनले सुनसरीको इनरुवा ३ स्थित महेन्द्र चौक क्षेत्र सिल गरेको छ ।

प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालका अनुसार एकै परिवारका दुई जनाको तिन दिनको फरकमा मृत्यु भएपछि संक्रमणको अबस्थालाई मध्यनजर गदै सो क्षेत्रमा सिल गरिएको बताए ।कोरोना सङ्क्रमणबाट तिन दिनको फरकमा आमा छोराको मृत्यु मृत्यु भएको थियो ।गएको बुधबार आमाको मृत्यु भएकोमा शनिबार विहान छोराको पनि मृत्यु भएको थियो ।एकै परिवारका सदस्य सङ्क्रमित भए पनि कन्ट्याक्ट ट्रेसिङबाट पत्ता नलागेपछि महेन्द्रचौक क्षेत्र अति संवेदनशील देखिएकाले उच्च सङ्क्रमणको जोखिम भएको त्यस आसपासमा अर्को आदेश नभए सम्मका लागी सिल गरिएको सिडियो ढकालले जानकारी दिए ।

परिवारका अन्य पाँच सदस्यहरू समेत सङ्क्रमित देखिएकाले अहिले उनीहरु होम आइसोलेसनमा बसेका छन् । पछिल्लो एक साता यता इनरुवामा कोरोना सङ्क्रमितको सङ्ख्या ह्वातै बढेर सय भन्दा बढी पुगेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]