२३ मंसिर २०८२, सोमबार
wait Please...

KChhaKhabar

शनिबार, बैशाख १८, २०७८

कोरोन संक्रमित पत्रकारलाई नेपाल पत्रकार महासंघ द्वारा अक्सिजन सहितको आइसोलेसन तयार गर्ने निर्णय गरेको हो ।

नेपाल पत्रकार महासंघले कोरोना संक्रमित पत्रकारलाई ध्यानमा राख्दै केन्द्रीय कार्यालयमा रहेको आवासगृहलाई अक्सिजन सहितको आइसोलेसन बनाउने निर्णय गरेको छ । देशमा बढीरहेको कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै महासंघले पत्रकाहरुका लागि आवासगृहलाई अक्सिजनसहितको आइसोलेसन बनाउने निर्णय गरेको हो ।

प्राविधिक जनशक्तिसहितको मेडिकल सामग्रीका लागि पहल भइरहेको महासंघका महासचिव रोशन पुरीले बताए । महासंघले अक्सिजनसहित विभिन्न सामग्री तथा जनशक्तिका लागि सबै संघसंस्था र सरकारसँग आग्रह गरेको पनि उनले बताए । काठमाडौं उपत्यका बाहिर पनि प्रदेश र जिल्ला शाखामार्फत पहल भइरहेको उनले त्यसका लागि केन्द्रीय कार्यालयबाट परिपत्र गरिएको बताए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]