२२ माघ २०८२, बुधबार
wait Please...

KChhaKhabar

बुधबार, बैशाख १५, २०७८

काठमाडौं – अवैध रुपमा ल्याउँदै गरेको सुनसहित काठमाडौंबाट एकजना पक्राउ परेका छन् ।

८१२ ग्राम सुनसहित मोरङका सुरेशकुमार शर्मालाई प्रहरीले पक्राउ गरेको हो ।

उनी जजिरा एयरलाइन्सको उडानद्वारा दुबईबाट कुवेत हुँदै काठमाडौं आएका थिए । राहदानी नम्बर ११६७०५८६ वाहक सुरेशलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आगमनतर्फको भन्सार चेकजाँच क्षेत्रको एक्स–रेमा जाँच गर्नेक्रममा लगेजमा एक्जिस्टिङ फ्यान तथा साउन्ड स्पिकरभित्र फल्स बटम बनाइ लुकाइ ल्याएको सुनसहित फेला पारी पक्राउ गरेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]