०८ पौष २०८२, मंगलबार
wait Please...

KChhaKhabar

बुधबार, बैशाख १५, २०७८

सप्तरीमा अाज एक चिकित्सकसहित १६ जनामा कोरोना भाइरसको संक्रमित फेला परेका छन ।

गजेन्द्रनारायण सिंह अस्पतालमा ४६ जनाको पिसिआर परीक्षण गरिएकोमा १६ जनामा संक्रमण देखिएको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. रञ्जित कुमार झाले जानकारी दिनु भयो ।

उहाँका अनुसार हनुमाननगर कंकालिनी नगरपालिकास्थित भारदह अस्पतालका एक चिकित्सकमा संक्रमण पुष्टि भएको हो ।
यसैगरी सप्तरीको राजविराज नगरपालिकाका ६ जना, हनुमाननगर कंकालिनी नगरपालिकाका ४ जना, डाक्नेश्वरी नगरपालिका, शम्भुनाथ नगरपालिका, महादेवा, अग्निसाइर कृष्णासरवन र रुपनी गाउँपालिकाका १–१ जनामा संक्रमण पुष्टि भएको हो ।

यसअघि आइतवार पनि सप्तरीमा एकै परिवारका ११ जनासहित १४ जना संक्रमित थपिएका थिए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]