०३ आश्विन २०८१, बिहिबार
wait Please...

KChhaKhabar

आइतबार, बैशाख १२, २०७८

काठमाडौं – जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) बाँकेमा अनुसार कोहलपुर ९ का ६० वर्षिय पुरुषले शनिबार साझ आफ्नै घरमा आत्महत्या गरेको जनाएको छ।

डिसिसिएमसी बाँकेमा फोकल पर्सन तेजबहादुर वलीका अनुसार नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा वैशाख ३ गते गरिएको पिसिआर परीक्षणमा उनमा संक्रमण पुष्टि भएको थियो। उनको स्वास्थ्यवस्था सामान्य रहेको रहेकाले होम आइसोलसनमा बसेका बसेका थिए।

त्यसैगरी, भेरी अस्पतालमा उपचाररत ६० वर्षिय अर्का पुरुषको पनि उपचारका क्रममा मृत्यु भएको छ। नेपालगन्ज उपमहानगरपालिका ११ निवासी उनी वैशाख १ गते भेरी अस्पतालमा भर्ना भएका थिए। उनको शनिबार राति निधन भएको डिसिसिएमसी बाँकेले जनाएको छ। योसँगै बाँकेमा ८३ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]