०८ पौष २०८२, मंगलबार
wait Please...

KChhaKhabar

आइतबार, बैशाख १२, २०७८

कोरोना भाइरस संक्रमणको हटस्पट बन्दै गएको बाँके जिल्ला र नेपालञ्ज क्षेत्र वरिपरिको अवस्था भयावह बन्दै गएको छ । स्थानीय खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा कार्यरत कर्मचारी, डाक्टर र नर्सहरूको पीसीआर परिक्षणमा ९० प्रतिशत रिपोर्ट पोजिटिभ देखिएको छ ।

अस्पतालले शनिबार सार्वजनिक गरेको विज्ञप्तिमा भनिएको छ, ‘अस्पतालमा बिरामीको सेवामा खटिएका कर्मचारीहरू नै कोभिड १९ बाट प्रभावित भएको अवस्थामा अस्पतालले बिरामीहरूको स्वास्थ्यलाई मध्यनजर राख्दै २०७८ बैशाख १२ देखि ऐ १८ गतेसम्म इमरजेन्सी बाहेकका सबै सेवाहरू बन्द गरिएको छ ।’

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]