०७ पौष २०८२, सोमबार
wait Please...

KChhaKhabar

शनिबार, बैशाख ११, २०७८

एजेन्सी – महिनावारी भएका बेला सामान्य पेट दुख्नु स्वाभाविक हो ।

अधिकाशं महिलामा यस प्रकारको पेट दुखाई हुने गर्दछ तर कसै कसैलाई महिनावारीका बेला अत्याधिक पेट दुख्ने गर्दछ । जसले गर्दा नियमित कामकाज गर्न पनि गार्‍हो हुन्छ ।

महिनावारीका बेला पीडाका कारण ८० प्रतिशत महिला चिन्तित हुन्छन् । तर एक अध्ययन अनुसार महिनावारीका बेला हुने पेटको दुखाईमा नियन्त्रण पाउन दही सेवन उपयुक्त हुने देखिएको छ । यो बेलाको पीडामा महिलाले दैनिक २ कप दही सेवन गरे करिब ४८ प्रतिशतमा पीडा कम हुने देखिएको छ ।

दहीमा क्याल्सियम तथा अन्य खनिज पदार्थ पाइन्छ । जसले हर्मोनहरू (इस्ट्रेजेन र प्रोजेस्ट्रोन) को सन्तुलन कायम गर्ने एवं स्नायुहरूलाई पनि निस्क्रिय बनाउन मद्दत गर्दछ । साथै दहीको नियमित सेवनले मानसिक तनाव पनि कम हुने उक्त अध्ययनको निष्कर्ष छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]