०१ आश्विन २०८१, मंगलबार
wait Please...

KChhaKhabar

शनिबार, बैशाख ११, २०७८

काठमाडौं – पूर्व राजा ज्ञानेन्द्र शाह दम्पती अस्पताल भर्ना भएका छन्।

कोभिड–१९ संक्रमणपछि निर्मल निवासमा आइसोलेसनमा रहेका शाह दम्पती थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना भएका हुन्।

नर्भिक अस्पताल स्रोतका अनुसार पूर्व राजा ज्ञानेन्द्र र कोमल स्वास्थ्यमा समस्या देखिएपछि शनिवार अस्पताल भर्ना भएका हुन्।

भारतको उत्तराखण्ड राज्यस्थित हरिद्वारमा आयोजित कुम्भ मेलामा सहभागी भएर पूर्वराजा शाह वैशाख ७ गते स्वदेश फर्केका थिए। स्वदेश फर्किएपछि गरिएको परीक्षणमा उनीहरूमा कोरोना संक्रमण पुष्टि भएको थियो।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]