०९ आषाढ २०८१, शनिबार
wait Please...

एस एन यादव

बिहिबार, कार्तिक २७, २०७७

सप्तरी – अागलागिका कारण बिचल्लीमा परेका एक अग्निपिडित परिवारलाई धर्मी हल्फा महिला विकास क्लवले राहत वितरण गरेकाे छ ।

घरमा आगलागि भई बिच्चलीमा रहेको सप्तरीको अग्नीसाइर कृष्णासवरन गाउँपालिका वडा नं.-३ मटगडहाको अग्नीपीडित मखेली यादवलाई राहतस्वरुप त्रिपाल,साडि,धोती,तन्ना,झुल,थाल,गलास,कराहि,डेकची,ढोलनी लगायतका राहत सामाग्रीहरु वितरण गरेकाे क्लवका अध्यक्ष एव समाजसेवि इ. सुर्य नारायण यादवले जानकारि दिएका छन ।

गत कार्तिक २४ गते आगलागि हुदा ३ लाखभन्दा बढीको क्षति भएको थियो । अागलागिबाट घरमा रहेका सम्पूर्ण सर समान जलेपछि पिडित परिवार कष्टकर जिवनयापन गर्दै अाइरहेकाे बेला क्लवले राहत स्वरुप विभिन्न सामग्रीहरु पर्दान गरेपछि पिडित परिवार खुशि ब्यक्त गरेका छन ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]