३० मंसिर २०८२, सोमबार
wait Please...

KChhaKhabar

बिहिबार, बैशाख ०९, २०७८

सुर्खेतमा थप ८६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

सुर्खेतस्थित पशुपंक्षी अन्वेषण प्रयोगशालामा ८८ जनाको पीसीआर परीक्षण गर्दा ८६ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख चेतननिधि वाग्लेले जानकारी दिए ।‘सुर्खेतका विभिन्न स्थानका ८८ जनाको पीसीआर परीक्षण गरेका थियौँ,’ उनले भने, ‘तीमध्ये ८६ जनाको रिपार्ट पोजेटिभ आएको छ ।’

यसअघि सुर्खेतमा १ सय २० जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । सुर्खेतमा हाल २ सय ६ जनामा कोरोना संक्रमित छन् । कोरोना संक्रमितको संख्या बढ्दै गएपछि सुर्खेतका अस्पतालहरू पनि भरिन थालेको वाग्लेले बताए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]