२२ माघ २०८२, बुधबार
wait Please...

KChhaKhabar

बिहिबार, बैशाख ०९, २०७८

पोखरा – पोखरामा लागुऔषधसहित दुई युवकलाई प्रहरीले पक्राउ गरेको छ । नेपालगञ्जबाट पोखरातर्फ आउँदै गरेको बस पृथ्वीराजमार्गको मझुवामा प्रहरीको टोलीले चेकजाँच गर्ने क्रममा लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता एवं डिएसपी सुवास हमालले ठूलोमात्रामा लागूऔषधसहित पोखरा पृथ्वी चोक बस्ने २० वर्षीय रमेश गुरुङ र २६ वर्षीय प्रकाश गुरुङलाई पक्राउ गरेको जानकारी दिए ।प्रहरीले उनीहरुको साथबाट लागुऔषध डाईजीपाम ५८ एम्पुल, फेनरगन ५८ एम्पुल, नुर्फिन ५८ एम्पुल गरी जम्मा १७४ एम्पुल अवैध लागुऔषध बरामद गरेको जनाइएको छ ।

पक्राउ परेका पक्राउ परेका दुवै जनालाई लागुऔषध सम्बन्धी कसुर अन्तर्गत कास्की जिल्ला अदालतबाट ७ दिन म्याद थप गरी अनुसन्धान कार्य अगाडी बढाइएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]