०७ पौष २०८२, सोमबार
wait Please...

KChhaKhabar

सोमबार, बैशाख ०६, २०७८

नेपालगञ्ज – कोरोनाबाट स्टाफ नर्सको मृत्यु भएको छ।

दाङ तुलसीपुर निवासी २० वर्षीय स्टाफ नर्सको सोमबार बिहान ११ बजेतिर भेरी अस्पताल, नेपालगञ्जमा मृत्यु भएको हो ।भेरी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा. प्रकाश थापाले ६ दिनदेखि भेरीमा उपचार गराइरहेकी स्टाफ नर्सको मृत्यु भएको जानकारी दिए ।

‘दाङबाट नै कोरोना भएर यहाँ ल्याइएको थियो, ६ दिनसम्म उपचार गरियो, बचाउन सकिएन,’ मेसु डा. थापाले भने । मृतक स्टाफ नर्स दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत थिइन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]