२२ माघ २०८२, बुधबार
wait Please...

KChhaKhabar

सोमबार, बैशाख ०६, २०७८

कञ्चनपुर – कञ्चनपुर प्रहरीले लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुर तथा मातहतबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाका आधारमा जिल्लाको शुक्लाफाँटा नगरपालिका-७ का २३ बर्षका अर्जुन ऐर र भीमदत्त नगरपालिका-४ सब्जीमण्डी डेरा गरि बस्ने २६ बर्षका मदन पाललाई पक्राउ गरेको हो।

उनीहरुका साथबाट १ ग्राम ८७० मिलीग्राम (खैरोहिरोइन) ब्राउन सुगरसहित नियन्त्रणमा लिई कानून बमोजिम थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]