०७ पौष २०८२, सोमबार
wait Please...

KChhaKhabar

सोमबार, बैशाख ०६, २०७८

कोरोनाको एन्टिजेन परीक्षण गर्दा पोजेटिभ रिपोर्ट आएकी एक महिलाको विराटनगरका अस्पताल घुमाउँदा घुमाउँदै मृत्यु भएको छ।

उदयपुरको गाईघाट निवासी ३५ वर्षीया जैनव खातुनको सोमबार बिहान मृत्यु भएको हो। उनलाई उपचारका लागि राति विराटनगर ल्याइएको थियो। विराटनगरको अस्पताल चोकमा रहेको गोल्डेन अस्पताल पुर्याइएकी उनको त्यहाँ कोरोनाको एन्टिजेन परीक्षण भएको थियो। रिपोर्ट पोजेटिभ आएपछि गोल्डेन अस्पतालले उनको भर्ना लिन अस्वीकार गरेको थियो।

त्यसपछि विराट मेडिकल लगेको र उसले पनि भर्ना लिन नमानेको एम्बुलेन्स चालक राजा मियाँले सञ्चारकर्मीलाई बताएका छन्। त्यसपछि म्याक्स अस्पतालमा लैजान खोज्दा म्याक्सले पनि नल्याउनु भन्ने जवाफ दिएको उनले बताए। त्यसपछि बिरामीका आफन्त कोसी अस्पताल पुगे।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]