२२ मंसिर २०८०, शुक्रबार
wait Please...

एस.एन.यादब

मंगलबार, कार्तिक २५, २०७७

सप्तरी – सप्तरीको सप्तकोशी नगरपालिकामा आपत्तकालिन खोज उद्धार सामग्री एक कार्यक्रमका बिच हस्तानान्तरण गरेको छ ।

सप्तकोशी नगरपालिकाको समन्वय तथा डिसिए सँगको सहकार्यमा कोशी पिडित समाजद्धारा संचालित इनोभेसन परियोजना अन्तर्गत २ लाख ५० हजार मुल्य वरावरको सो सामग्री हस्तानान्तरण गरेको हो । नगरपालिकाका मेयर उत्तम कुमार शर्मालाई कोशी पिडित समाजका कार्यकारी निर्देशक देब नारायण यादवले नगरपालिकामा संचालित स्थानीय आपत्तकालिन कार्य संचालन केन्द्रको प्रकोप सामना क्षमता अभिवृद्धिका लागि स्टेचर ४ पिस ,लाईफ ज्याकेट ३४ पिस ,फायर बुलेट ,हेलमेट ,इन्भाटर ,ब्याटी ,मेगा फोन ,बुट ,त्रिपाल लगायतका सामग्रीहरु हस्तानान्तरण गरेको समाजका परियोजना संयोजक प्रविण कुमार यादवले जानकारी दिनुभयो ।

यस्तै सामान हस्तानान्तरण गर्दै समाजका कार्यकारी निर्देशक यादवले विपद आएको बेला उक्त सामग्रीले सहज तरीकाबाट उद्धार गर्न सकिने विश्वास ब्यक्त गर्नुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]