२२ माघ २०८२, बुधबार
wait Please...

KChhaKhabar

सोमबार, बैशाख ०६, २०७८

सप्तरी – सप्तरीको महदेवा गाउपालिका वडा न.४ डाढामा अापसि बिवादमा दुई पक्षबिच झे झगडा हुदा एक महिला सहित दुई जना गम्भीर घाइते भएका छन ।

पुरानाे घरायसि बिवादका कारणले दुई पक्षबिच झे झगडा हुदा स्थानीय ५० बर्षिय दिगम्बर साह र साेहि ठाउकि ४० बर्षिया पार्वती देवि खङ्ग गम्भीर घाइते भएका हुन । बाख्राले दिशा गरेकाे निहुमा साेहि ठाउका बिदेशि खङ्ग , डाेमि खङ्ग , उपेन्द्र खङ्ग , राम खङ्ग लगायतका ब्यक्तिहरुले मरनासन्न हुने गरि कुटपिट गरेकाे पिडितले बताएका छन। कुटपिटबाट गम्भीर घाइते दुबै जनाकाे हाल राजविराज स्थित गजेन्द्रनारायण सिह अन्चल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । कुटपिटबाट महिलाको ठाउकाे तथा शरिरकाे सम्बेदनशिल अङ्गहरुमा गम्भीर चाेट लागेको पिडितले बताएका छन । यता कुटपिटबाट अाफ्ना छाेरालाइ समेत चाेट लागेकाे पिडित महिलाले बताइन । पुरानाे रिसिभिले गर्दा मरनासन्न हुने गरि कुटपिट गर्नुका साथे अाफ्नाे अटाे रिक्सा समेत ताेडफाेड गरेकाे पिडित दिगम्बर साहकाे भनाइ छ।

यसेबिच अाराेपितहरुले अाफुहरुलाइ पनि कुटपिट गरेकाे दाबि गरेका छन । यता साे घटनाको सम्बन्धमा थप अावश्यक बुझ्ने कार्य भइरहेकाे सप्तरी प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]