०७ पौष २०८२, सोमबार
wait Please...

KChhaKhabar

आइतबार, बैशाख ०५, २०७८

महेन्द्रनगर – कञ्चनपुरको महेन्द्रनगरस्थित भृकुटी माध्यमिक विद्यालयका एक शिक्षकमा कोरोना संक्रमण पुष्टि भएपछि विद्यालय बन्द गरिएको छ । आइतबार समस्या देखिएपछि स्वास्थ्य परीक्षण गराउँदा संक्रमण पुष्टि भएपछि विद्यालय बन्द गरिएको हो ।

विद्यालयका निमित्त प्रधानाध्यापक विरेन्द्र प्रसाद भट्टले विद्यालयका अन्य शिक्षक र सम्र्पकमा आएका विद्यार्थीको स्वास्थ्य परीक्षण गराउन आग्रह गरेका छन्। संक्रमण बढ्न सक्ने भएकाले अर्को सूचना नआएसम्म विद्यालय बन्द गरिएको हो।

विद्यालयका अन्य १६ जना शिक्षकहरुको एन्टिजेन परीक्षण गराउँदा सबैको नेगेटिभ आएको छ भने संक्रमित शिक्षकका श्रीमतीलाई समेत संक्रमण पुष्टि भएको छ । आइतबार कञ्चनपुरमा थप २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]