०७ पौष २०८२, सोमबार
wait Please...

KChhaKhabar

शनिबार, बैशाख ०४, २०७८

बाँकेस्थित भेरी अस्पतालमा पछिल्लो २४ घण्टामा १०६ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।

अस्पतालका प्रवक्ता सांकेत कुमार रिमालका अनुसार पछिल्लो २४ घण्टामा गरिएको १ सय ९० वटा नमुनाको परक्षिणमा १०६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।उनका अनुसार संक्रमण पुष्टि हुनेमध्ये अधिकांश बाँके जिल्ला भित्रैका रहेका छन् ।पछिल्ला केही दिनयता बाँके जिल्लामा निरन्तर कोरोना संक्रमितको संख्या उकालो लागिरहेको छ । शुक्रबार मात्रै भेरी अस्पतालमा गरिएको १८३ नमुनाको परिक्षणमा १२७ जनामा संक्रमण पुष्टि भएको थियो ।

भारतसँग खुल्ला नाका भएका कारण बाँके क्षेत्रमा पछिल्ला केही दिनयता संक्रमण बढिरहेको हो । अस्पतालका प्रवक्ता रिमालका अनुसार अस्पतालको क्षमताभन्दा धेरैमा संक्रमण पुष्टि भइरहेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]