२२ मंसिर २०८०, शुक्रबार
wait Please...

KChhaKhabar

सोमबार, कार्तिक २४, २०७७

सप्तरी – संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र काठमाडौं विश्वाविद्यालयबीच छात्रवृत्ति उपलब्ध गराउने समझदारी पत्रमा हस्ताक्षर भएको छ। काठमाडौं विश्वविद्यालयद्वार सञ्चालिन कार्यक्रम पब्लिक पोलिसी एन्ड म्यानेजमेन्ट विषयको स्नातकोत्तर तहका लागि मन्त्रालय र विश्वविद्यालयबीच छात्रवृत्ति उपलब्ध गराउने समझादारी भएको हो।

समझदारी पत्रमा मन्त्रालयका तर्फबाट सचिव एक नारायण अर्याल र विश्वविद्यालयका तर्फबाट रजिष्टार डा. सुवोध शर्माले हस्ताक्षर गरेका छन्। कार्यक्रममा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री हृदयश त्रिपाठीसमेत उपस्थित भएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]