०९ आषाढ २०८१, शनिबार
wait Please...

KChhaKhabar

सोमबार, कार्तिक २४, २०७७

सप्तरी – संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र काठमाडौं विश्वाविद्यालयबीच छात्रवृत्ति उपलब्ध गराउने समझदारी पत्रमा हस्ताक्षर भएको छ। काठमाडौं विश्वविद्यालयद्वार सञ्चालिन कार्यक्रम पब्लिक पोलिसी एन्ड म्यानेजमेन्ट विषयको स्नातकोत्तर तहका लागि मन्त्रालय र विश्वविद्यालयबीच छात्रवृत्ति उपलब्ध गराउने समझादारी भएको हो।

समझदारी पत्रमा मन्त्रालयका तर्फबाट सचिव एक नारायण अर्याल र विश्वविद्यालयका तर्फबाट रजिष्टार डा. सुवोध शर्माले हस्ताक्षर गरेका छन्। कार्यक्रममा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री हृदयश त्रिपाठीसमेत उपस्थित भएका थिए।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]