११ जेठ २०८२, शनिबार
wait Please...

KChhaKhabar

मंगलबार, चैत्र ३१, २०७७

कोरोना संक्रमणको जोखिम बढ्दै गएको भन्दै काठमाडौं उपत्यका लगायत देशका ठूला सहरका विद्यालय बन्द गर्न सिफरिस गरिएको छ ।

काठमाडौं, भक्तपुर, ललितपुर, पोखरा लगायत सहरका विद्यालयहरु एक महिना बन्द गर्नका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सिफारिस गरेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । गौतमका अनुसार स्वास्थ्य मन्त्रालयले कोभिड—१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) समक्ष विद्यालय बन्दको निर्णयका लागि सिफारिस गरेको छ ।

कोरोना संक्रमण बढ्दै गएको र त्यसको चेनब्रेक गर्नका लागि विद्यालय बन्द गर्नुपर्ने निर्णय मन्त्रालयले गरेको गौतमले बताए। सीसीएमसीले मन्त्रिपरिषदलाई सिफारिस गरेपछि मन्त्रिपरिषद् निर्णयबाट विद्यालय बन्दको निर्णय कार्यान्वयनमा आउँछ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]