२२ माघ २०८२, बुधबार
wait Please...

KChhaKhabar

बिहिबार, चैत्र २६, २०७७

वीरगञ्ज– बारा प्रहरीले गाँजासहित दुई जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा पचरौता नगरपालिका ९ कुडवा बस्ने २३ वर्षीय मंगनी मुखिया र निजगढ नगरपालिका १३ भक्तलाल टोल बस्ने अबि वाइवा रहेका छन्।

मुखियालाई १४ किलो गाँजासहित पक्राउ गरिएको प्रहरीले जनाएको छ। यस्तै वाईबालाई एक किलो गाँजासहित पक्राउ गरिएको बाराका प्रहरी प्रवक्ता गौतम मिश्रले जानकारी दिए।

उनीहरुमाथि थप अनुसन्धान भइरहेको मिश्रले बताए।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]