२२ माघ २०८२, बुधबार
wait Please...

KChhaKhabar

बुधबार, चैत्र २५, २०७७

स्याङजा – १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा २१ वर्षे युवक पक्राउ परेका छन् । वालिङ नगरपालिका २१ मा बस्दै आएका गणेश बिक पक्राउ परेको प्रहरीले जानकारी दिएको छ ।

आफ्नै घरको कोठामा सुतिरहेकी ती किशोरीलाई आइतबार रातको साढे १० बजे जबरजस्ती करणी गरेको भन्ने आफन्तको उजुरीका आधारमा बिकलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिए।

बिकलाई ‘करणी सम्बन्धी’ कसुर मुद्धा दर्ता गरी स्याङ्जा अदालतबाट मंगलबार १० दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]