२९ मंसिर २०८२, आइतबार
wait Please...

KChhaKhabar

मंगलबार, चैत्र २४, २०७७

प्रहरीले सरकारी कागजात किर्ते गरेको आरोपमा एक जना वकिललाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरले काठमाडौंबाट सोमबार वकिल बद्रिप्रसाद पौडेललाई पक्राउ गरेको हो।उनीविरूद्ध हेटौंडास्थित एक कम्पनीले २०७५ सालमै जाहेरी दिएको थियो।

भक्तपुर चाँगुनारायण घर हुने उनी जाहेरीपछि फरार भएका थिए।’सरकारी कागजात किर्ते मुद्दामा अनुसन्धान गर्न हामीले नियन्त्रणमा लिएका हौं,’ प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले भने,’हेटौंडाको एउटा कम्पनीमा भएको भवन र जग्गा आफ्नो नाममा लिएर कम्पनी रजिस्ट्रार कार्यालय, भूमि सुधार कार्यालय, मालपोत कार्यालय सबैबाट डकुमेन्ट मिलाएर चार जनालाई बेचेको र त्यसमा संलग्नता थियो।’

उनले ९ कठ्ठा ३ धुर जग्गाका कागजातहरू किर्ते गरी बेचेको भन्ने आरोप छ।उनीमाथि प्रहरीले जिल्ला अदालत मकवानपुरबाट म्याद थप गरी थप अनुसन्धान गरिरहेको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]