२२ माघ २०८२, बुधबार
wait Please...

KChhaKhabar

आइतबार, चैत्र २२, २०७७

आफ्नै ४२ दिनको नवजात शिशु मारेको अभियोगमा एक महिलालाई कास्की प्रहरीले समातेको छ ।

अन्नपूर्ण गाउँपालिका–२ नाउडाँडा बस्ने ढोरपाटन नगरपालिका–३ घोसाखानी,बागलुङ घर भएकी २२ वर्षीया गीता कुँवर सुनारलाई जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।प्रहरीका अनुसार महिलाले असोजमा दोस्रो बिहे गरेको र पाँच महिना नबित्दै बच्चा जन्मिएपछि आफ्नो वैवाहिक सम्बन्ध बिग्रिने डरले श्रीमान घरमा नभएको बेला छोपेर शिशुको हत्या गरेको स्वीकारेकी छिन् ।

उनीउपर कर्तव्य ज्यानसम्बन्धी कसुरअन्तर्गत थप अनुसन्धान कार्य अगाडि बढाइएको कास्की प्रहरी कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]