०१ मंसिर २०८२, आइतबार
wait Please...

KChhaKhabar

शनिबार, चैत्र २१, २०७७

काठमाडौं – आफ्नै नवजात शिशुलाई हत्या गरेको अभियोगमा प्रहरीले एक महिलालाई नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय कास्कीको टोलीले बाग्लुङ ढोरपाटन नगरपालिका वडा नम्वर ३ घोसाखानी घर भएकी २२ वर्षीय गिता कुँवर सुनारलाई नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ।

उनले बिहिवार राति ४२ दिनको आफ्नै नवजाल शिशुलाई हत्या गरेको प्रहरीलाई जानकारी आएपछि नियन्त्रणमा लिएको हो। कर्तव्य ज्यास कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]