२९ मंसिर २०८२, आइतबार
wait Please...

शुभ नारायण यादव

बिहिबार, चैत्र १९, २०७७

सप्तरी – पछिल्लो लामाे समयपछि सप्तरीमा पुनः एक जना युवकमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण भएको फेला परेकाे छ ।

सप्तरीको राजविराज नगरपालिका वडा न.२ का अन्दाजि २१ बर्षिय एक युवकमा संक्रमण पुष्टि भएसँगै त्रास समेत सुरु भएको हो ।
जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख दुनीया लाल यादवका अनुसार सप्तरीको राजविराज नगरपालिका वडा न.–२ का २१ वर्षीय युवकमा संक्रमण देखिएको जनाएको छ ।

प्रमुख यादवका अनुसार राजविराज स्थित गजेन्द्रनारायण सिंह अस्पतालमा दुई जनाको स्वाब परीक्षण गरिएकोमा युवकमा संक्रमण पुष्टि भएको बताउनुभयो । युवक हाल होम होइसोलेसनमा रहेको निमित्त प्रमुख यादवले जानकारी दिनुभयाे । विगत केही दिन अगाडि साे युवक पाेखराबाट अाएकाे तथा त्यसपछि पाेखरामे उनलाई काेराेना सन्क्रमित हुन सकिने अनुमान परिवारजनकाे रहेका छन ।

युवक पाेखरामा इन्जिनियरिङ पढदे अाएकाे तथा हाेलि मनाउन घर अाएकाे परिवारिक स्रोतले जनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]