२२ माघ २०८२, बुधबार
wait Please...

KChhaKhabar

बिहिबार, चैत्र १९, २०७७

सौतेनी आमालाई बलात्कार गर्ने इलामका एक युवकलाई अदालतले जन्मकैदको सजाय सुनाएको छ ।

२३ वर्षीय ती युवकले गत भदौ महिनामा भन्साघरमा राति सुतिरहेकी ६३ वर्षीया सौतेनी आमालाई जबरजस्ती करणी गरेका थिए । घटनापछि ती महिलाले युवकविरुद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन् । ७ गते राति घटना भएकोमा १० गते प्रहरीले युवकलाई पक्राउ गरेको थियो ।

युवकले बलात्कार गरेको ठहरसहित जिल्ला अदालत इलामले यही चैत १२ गते जन्मकैदको फैसला सुनाएको हो । युवकलाई ६० हजार क्षतिपूर्ति तिराउन फैसला पनि अदालतले सुनाएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]