२१ कार्तिक २०८१, बुधबार
wait Please...

KChhaKhabar

मंगलबार, चैत्र १७, २०७७

सप्तरी – सिरहाको लहानस्थित मालपोत कार्यालयमा बम विस्फोट गराएको आरोपमा दुईजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सिरहाको सुखीपुर नगरपालिका–५ का २५ वर्षीय रामरिझन यादव र लक्ष्मीपुरपतारी गाउँपालिका–३ का २६ वर्षीय अभिमन्यू गिरी रहेका छन् । उनीहरुलाई सुखीपुर नगरपालिका–५ बाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।यही चैत १ गते भएको विस्फोटमा आठजना घाइते भएका थिए । घटनास्थलमा गोइत समूहको पर्चा भेटिएको थियो ।पक्राउ परेका दुवैले आफूलाई प्रेसरकुकर बम रामकुमार यादवले दिएको बताएका छन् ।

प्रदेश नम्बर–२ प्रहरी कार्यालयका प्रमुख डीआईजी धीरजप्रताप सिंहका अनुसार पक्राउ परेका दुवैजनाको सम्बन्ध गोइत समूहसँग देखिएको छ । उनीहरुको साथबाट पेस्तोल र गोली समेत बरामद भएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]