
सप्तरी – सप्तरीमा कोरोना संक्रमित एक जना सरकारी कर्मचारीको अाज बिहान मृत्यु भएको छ ।
गजेन्द्र नारायण सिंह सगरमाथा अंचल अस्पताल राजविराज सप्तरीमा कार्यरत २८ वर्षीय फारमेषी कार्यरत राजन साफिकाे कोरोना संक्रमणले मृत्यु भएको हो । केही दिन कोरोना पोजेटिभ देखिएपछि उनी होम आइसोलेसनमा रहँदै आएका थिए ।
शुरुवाती समयमा ज्वरो देखिए पनि पछिल्लो चार दिन यता उनको स्वास्थ्य अवस्था सामान्य रहेको थियो ।याे सगे सप्तरीमा काेराेनाका कारणले मृत्यु हुनेकाे सङ्ख्या २९ पुगेकाे जिल्ला स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।