०५ जेठ २०८२, आइतबार
wait Please...

KChhaKhabar

बुधबार, चैत्र ११, २०७७

इटहरी – नक्कली सुन दिएर ठगी गरेको आरोपमा दुईजना पक्राउ परेका छन् ।

इटहरी ९ बस्ने २० वर्षीय फैजान आलम र इनरुवा १० का ४१ वर्षीय जल्लाउदिन मियाँ पक्राउ परेका हुन् । मियाँको साथबाट इनरुवाको एक मिडियाको नाममा नक्कली प्रेस कार्ड बरामद भएको छ।इटहरी ८ गैसारका ३८ वर्षीय यज्ञविक्रम ठकुरीलाई उनीहरुले चार लाख रुपैयाँ ठगेको आरोप छ । आफू जमिनको कारोवार गर्ने बताउँदै लगानी गर्दा फाइदा हुने लोभ देखाएका थिए । चैत ५ गते आलम र मियाँले आफूहले ८ लाख रुपैयाँ लगानी गर्ने भन्दै ठकुरीलाई चार लाख रुपैयाँ हाल्न लगाएका थिए ।

१० ग्राम बराबरको ८ वटा सुनको सिक्का राख्न दिएर साँझसम्म पैसा फिर्ता गरिदिने भन्दै फरार भएको ठकुरीको भनाइ छ । उजुरीपछि आलमलाई इटहरीबाट र मियालाई इनरुवाबाट पक्राउ गरी अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय इटहरीले जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]