०६ जेठ २०८२, सोमबार
wait Please...

KChhaKhabar

शनिबार, चैत्र ०७, २०७७

भारतको पंजाबमा मार्च ३१ सम्म शैक्षिक संस्था बन्द गरिने भएको छ। कोरोना संक्रमणको दर बढेसँगै राज्य सरकारले शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेको हो।

शैक्षिक संस्थाहरु बन्द भएसँगै परीक्षाहरु पनि स्थगित गर्ने निर्णय भएको पंजाबका शिक्षा मन्त्री विजय इन्दर सिंग्लाले जानकारी दिए।पंजाबमा पछिल्लो केही दिनयता कोरोना संक्रमणको दर बढ्दै गएको छ। जसकारण राज्य सरकारले मास्क अनिवार्य लगाउन र सतर्कता अपनाउन आग्रह गरेको छ। फेरोजपुरमा मास्क नलगाइ हिँड्डुल गर्नेहरुलाई प्रहरीले नियन्त्रणमा लिएर कोरोना परीक्षण गराउने र मास्क दिने कार्य गरिरहेको छ।

पछिल्लो २४ घण्टामा पंजाबमा २ हजार ४९० जनामा संक्रमण पुष्टि हुँदा ३८ जनाको मृत्यु भएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]