१० चैत्र २०८१, सोमबार
wait Please...

KChhaKhabar

शुक्रबार, चैत्र ०६, २०७७

काठमाडौ – दुगड आइरन उद्योग तथा कजरिया टायल्सका प्रबन्ध निर्देशक पक्राउ गरेका छन्।

महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले प्रकाश दुगडलाई नियन्त्रणमा लिएको हो। बैङ्किङ कसुर मुद्दामा नियन्त्रणमा लिएको परिसरका एसएसपी अशोक सिंहले जानकारी दिए। ‘ आज बिहान हामीले नियन्त्रणमा लिएका हौँ। थप अनुसन्धान भइरहेको छ,’ महानगरीय प्रहरी परिसर काठमाडौँका एसएसपी अशोक सिंहले भने।विष्णुमान श्रेष्ठे प्रकाश दुगड र सरिता प्रधान विरुद्ध उजुरी दिएका थिए। ५ लाख ६७ हजार १ सय ६० रुपैयाँको चेक अनादर भएको उल्लेख गरिएको छ। प्रहरीले अदालतबाट अनुमिति लिएर पक्राउ गरेको जानकारी दिएको छ।

दुगड विरुद्ध महानगरीय प्रहरी वृत्त कमलपोखरीमा बैकिङ कसुरमा उजुरी दर्ता भएको थियो। त्यसैको अनुसन्धानको सिलसिलामा पक्राउ गरिएको हो। उनलाई अहिले कमलपोखरी वृत्तमा राखिएको छ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]