०३ आषाढ २०८१, आइतबार
wait Please...

KChhaKhabar

बिहिबार, चैत्र ०५, २०७७

सप्तरी – कञ्चनरुप नगरपालिका-५ मा जनमत पार्टीको घरदैलो कार्यक्रम सम्पन्न भएको छ ।

भोली शुक्रबार गर्ने भनिएको ऐतिहासिक वडा अधिवेशनका लागि कञ्चनरुप नगरपालिका-५ मा पार्टीका नेता तथा कार्यकर्ताहरुले घरदैलो कार्यक्रम सम्पन्न गरेको हो ।घरदैलो कार्यक्रममा युवा नेता शिवनन्दन कुशवाहा, नगरसंयोजक अनिल पंजियार, आदिवासी जनजाती जनमत संघको युवा नेता पिंकु मण्डल, डिप्लोमा इन्जीनियर जनमत संघको केन्द्रीय संयोजक मुकेश मैरता र स्थानिय नविन सिंह लगायतको उपस्थिती रहेको थियो ।

यस कार्यक्रमलाई भव्यताका साथ सम्पन्न गराइदिनका लागि वडाका स्थानियहरुमा जनमत पार्टी कञ्चनरुप नगरपालिकाले अनुरोध गरेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]