१४ बैशाख २०८२, आइतबार
wait Please...

KChhaKhabar

बिहिबार, चैत्र ०५, २०७७

उत्तर कोरियाले अमेरिकासँग थप वार्ता गर्ने सम्भावनालाई नकारेको छ ।

अमेरिकाको बाइडन प्रशासनका अधिकारीहरू सौलको भ्रमणमा रहेको बेलामा किम जोङ सरकारले उनीहरूमाथि दबाब दिन खोजेको छ । वाशिङटनले विगत एक महिनामा गरेका विभिन्न प्रयासलाई प्योङयाङले अस्वीकार गरेको पुष्टि उत्तरका एक कूटनीतिकर्मीले बिहीवार पुष्टि गरे । यो समय बिताउने खेल भएको उनको भनाइ छ ।

अमेरिकासँग वार्तामा बस्नु भनेको समयको बर्बादी मात्र हो किनकि ऊ नयाँ परिवर्तन र समयलाई स्वीकार गर्न तयार छैन,’ परराष्ट्र राज्यमन्त्री चो सोन हुइले बताए । अहिले अमेरिकाका परराष्ट्रमन्त्री एन्टोनी ब्लिन्केन तथा रक्षामन्त्री लोयड अस्टिन दक्षिण कोरियाको भ्रमणमा छन् । उनीहरू उत्तर कोरिया र चीनका विषयमा नयाँ दृष्टिकोण बनाउने राष्ट्रपति जो बाइडनको प्रयासका लागि क्षेत्रीय साझेदारहरूसँग वार्ता गरिरहेका छन् । ब्लिन्केनले चोका टिप्पणीलाई बेवास्ता गर्दै अमेरिका नीति योजनाको मस्यौदा बनाउन साझेदारहरूसँग परामर्श गरिरहेको बताए ।

बाइडनले किमलाई भेट्न चाहेको हो कि हैन भन्ने प्रश्नमा सबै विकल्प खुला छ भने ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]