१३ बैशाख २०८२, शनिबार
wait Please...

KChhaKhabar

बुधबार, चैत्र ०४, २०७७

कपिलबस्तु – जिल्लाको कृष्णनगरबाट लागुऔषध चरेश सहित एक महिला पक्राउ परेकी छन् । इलाका प्रहरी कार्यलय र सशस्त्र प्रहरी बल बिओपी कृष्णनगरको संयुक्त टोलीले गस्ती गर्दै जाने क्रममा ४ किलो लागु औषध चरेश सहित कृष्णनगर बसपर्कबाट पक्राउ गरेको हो ।

कृष्णनगर बसपार्क देखी भारत तर्फ पैदल हिडी जादै गरेकी जिल्ला रोल्पा परिवर्तित गाउपालिका वडा नं. २ राङ्सी बस्ने बर्ष ३४ की पुर्णिमा घर्तिमगरलाई शंका लागि चेक जाँच गर्ने क्रममा पक्राउ गरिएका कलिबस्तुका प्रहरी उपरिक्षक नवराज अधिकारीले बताए ।ति महिलाले लगाएको सुरवाल भित्र एङलेड (निक्याप)मा राखी सोही एङलेड (निक्याप)मा लुकाई छिपाई प्लाष्टिकले बेरी राखेको अबस्थामा ८ प्याकेट बरामद गरिएको हो ।

पक्राउ परेकी महिलालाई नियन्त्रणमा लिई लागुऔषध मुद्दामा म्याद थप गरि थप अनुसन्धान कार्य भइरहेको प्रहरी उपरिक्षक अधिकारीले बताए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]