३१ जेठ २०८१, बिहिबार
wait Please...

KChhaKhabar

मंगलबार, चैत्र ०३, २०७७

सप्तरी – देशभर पछिल्लो २४ घण्टामा थप १ सय १४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ७ सय ९० जनाको पीसीआर परीक्षण गर्दा १ सय १४ जनालाई संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा ९४ जना कोरोनामुक्त भएका छन् भने संक्रमितको मृत्यु शुन्य छ ।

हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७५ हजार ४ सय २४ पुगेको छ । जसमध्ये २ लाख ७१ हजार ४ सय ९५ जना निको भएका छन् । अहिले सक्रिय संक्रमित ९ सय १५ रहेका छन् ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]