०९ आषाढ २०८१, शनिबार
wait Please...

KChhaKhabar

सोमबार, चैत्र ०२, २०७७

मन्दिरमा पानी पिउन पसेको भन्दै भारतमा एक मुस्लिम किशोरमाथि कुटपिट भएको छ।

उत्तर प्रदेशको गाजिवादमा १४ वर्षका मुस्लिम समुदायका किशोरमाथि कुटपिट गरेको अभियोगमा प्रहरीले २ जनालाई गिरफ्तार गरेको बीबीसीले जनाएको छ।यो घटनाको भिडिओसमेत सार्वजनिक भएपछि प्रहरीलाई अभियुक्त पक्राउ गर्न सहज भएको थियो।भिडिओमा किशोरमाथि मुक्का र लात्ता प्रहार गरेको देखिएको प्रहरीले बताएका छन्।

भारतमा मुस्लिम समुदायका मानिसहरुमाथि यसरी आक्रमणको घटना हुँदै आएका छन्।मानव अधिकारवादी संस्थाहरुले त्यस्ता उग्रहिन्दुवादी समूहलाई सरकारले कारवाही गर्नुपर्ने बताउँदै आएका छन्।

स्थानीय प्रशासनले अभियुक्तमाथि कडा कारवाही हुने जनाएका छन्।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]