१४ बैशाख २०८२, आइतबार
wait Please...

KChhaKhabar

आइतबार, चैत्र ०१, २०७७

काठमाडौं – नुवाकोटमा बेवारिसे अवस्थामा रहेको १ थान भरुवा बन्दुक प्रहरीले बरामद गरेको छ ।

ककनी गाउँपालिका-२ सानो चित्रेस्थित बारीबाट बेवारिसे अवस्थामा रहेको १ थान भरुवा बन्दुक शनिवार दिउँसो प्रहरीले बरामद गरेको छ ।बारीमा भरुवा बन्दुक रहेको भन्ने खबर प्राप्त भएपछि प्रहरी चौकी रानिपौवाबाट खटिएको प्रहरीले उक्त बन्दुक फेला पारी बरामद गरेको हो ।

यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]