२१ मंसिर २०८२, शनिबार
wait Please...

KChhaKhabar

आइतबार, चैत्र ०१, २०७७

बंगलादेश क्रिकेट बोर्डले आठौं संस्करणको बंगलादेश प्रिमियर लिग नगर्ने भएको छ । राष्ट्रिय क्रिकेट खेलाडी यो प्रतियोगिताका लागि उपलब्ध नहुने भएपछि बोर्डले बीपीएल २०२१ मा नगर्ने भएको हो ।

बंगलादेशको घरेलु क्रिकेटको ठूलो प्रतियोगिता मानिने बीपीएलका लागि खाली समय नै नभएकाले बोर्डले बाध्य भएर यो सिजन रद्द गर्नुपरेको हो ।बंगलादेशको क्यालेन्डर अनुसार यो बर्ष बीपीएल गरिदै आएको समयमा राष्ट्रिय टिमले पाकिस्तान भ्रमण गर्ने तालिका छन । बंगलादेशले नोभेम्बरमा पाकिस्तान टुर गर्ने भएको हो ।बोर्डको तालिका अनुसार अब यो प्रतियोगिता २०२२ को जनवरी १४ देखि फेब्रेवरी १८ सम्म खेलिनेछ । यस्तै २०२३ मा जनवरी तीनबाट फेब्रेवरी १७ सम्म हुनेछ ।

यसअघि कोरोनाका कारण बंगलादेश क्रिकेट बोर्डले २०२० पनि यो प्रतियोगिता गर्न सकेको थिए ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

शम्भुनाथ मिडिया हाउस प्रा.लि. द्वारा संचालित kchhakhabar.com अनलाईन पत्रिकाले जनता को हक र आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ।

सूचना तथा प्रसारण विभाग : २०७७/०७७-७८

कम्पनी दर्ता                       :  २४११११

आधिकारिक जानकारीका लागि सम्पर्क:9804041401

टिमहरु

अध्यक्ष /प्रकाशक :बिवेकानन्द यादब (निखिल राउत)

प्रधान सम्पादक:शंंकर यादब

सम्पादक         : जय कामत

सह- सम्पादक: अनवर अलि

सल्लाहकार  : आयुष श्रेष्ठ ,बिष्णु यादव

सम्पर्क

ठेगाना :- रुपनी,सप्तरी ,मधेश प्रदेश
सम्पर्क: -९८०४०४१४०१
बिज्ञापनकालागि: -९८०४०४१४०१
इमेल [email protected]